बोलन्या थली
२ श्रावण २०७७, शुक्रबार
कञ्चनपुर : नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कञ्चनपुरले कोभिड–१९ बाट प्रभावित मुक्त हलिया समुदायलाई राहत वितरण सुरु गरेको छ। भीमदत्त नगरपालिकाबाट मुक्त हलियालाई राहत वितरण सुरु गरिएको हो। संघले एन्टी स्लेभरी इन्टरनेशनलको