बोलन्या थली
३१ असार २०७७, बुधबार
काठमाडौं, असार ३१ । पोलिमर नोट छपाइमा अनियमितता आरोप लागेका पूर्वगभर्नर डा तिलक रावलसहित तीन जनालाई विशेष अदालतले अभियोगबाट सफाइ दिएको छ ।अदालतले रावलसहित नेपाल राष्ट्र राष्ट्र बैंकले तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी