समाचार

सरकारले चाहेको समयमा जुनसुकै बेला बेबसाइट बन्द गर्न सक्ने

सरकारले चाहेको समयमा जुनसुकै बेला बेबसाइट बन्द गर्न सक्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले सरकारले चाहेको समयमा जुनसुकै बेबसाइट बन्द गर्नुपर्ने भएको छ । इन्टरनेट सेवा प्रदायकलाई यसअघि अश्लील बेबसाइट बन्द गर्न निर्देशन दिएको सरकारले अब जुनसुकै बेबसाइट पनि बन्द गर्न निर्देशन दिन
दार्चुलाको छाङरुमा १७ वर्षपछि सरकारी खाद्यान्‍न पुग्यो

दार्चुलाको छाङरुमा १७ वर्षपछि सरकारी खाद्यान्‍न पुग्यो

दार्चुलाको छाङरुका बासिन्दाले दैनिक उपभोग्य वस्तुका लागि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता छ । लकडाउनसँगै भारत र चीनपट्टिका नाका बन्द गरिएपछि भने स्थानीय सौका समुदायलाई हातमुख जोर्नै समस्या आइलाग्यो । नेपाली बजारबाट खाद्यान्न
विद्यालय सञ्चालन गर्न कार्यविधि तयार

विद्यालय सञ्चालन गर्न कार्यविधि तयार

काठमाडौं, साउन ४ । राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष
सलहले धेरै नोक्सानी गर्नसक्ने भएकाले सावधानी अपनाउन विज्ञको आग्रह

सलहले धेरै नोक्सानी गर्नसक्ने भएकाले सावधानी अपनाउन विज्ञको आग्रह

काठमाडौँ ।  अब नेपालमा आउने सलहको झुण्डले धेरै नोक्सानी गर्नसक्ने भएकाले सावधानी अपनाउन विज्ञले आग्रह गरेका छन् । भारतीय सिमावर्ती क्षेत्रमा १५,२० करोडको संख्यामा सलहको झुण्ड रहेको र त्यसमध्ये आधा मात्रै नेपाल आए भने पनि धेरै
कपाल खौरिन एक हजार लिएर बनेका थिए ‘नेपालका नक्कली नागरिक’

कपाल खौरिन एक हजार लिएर बनेका थिए ‘नेपालका नक्कली नागरिक’

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमी बारेमा अभिव्यक्ति दिएपछि भारतमा नेपालीहरुमाथि अत्याचार गरिएको समाचारहरु प्रकाशन भए। शुक्रवार वनारसमा ‘एक नेपाली’ को कपाल खौरिदिएको समाचार दुवै देशमा भाइरस बन्यो। नेपालका राजदूत
सुदूरपश्चिममा आज थप १९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप १९ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज थप १९ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशाला र डडेल्धुरामा गरिएको परिक्षणमा १९ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनगढीको प्रयोगशालामा
धनगढीमा दुई समूहबीच झडप, दुई जना पक्राउ

धनगढीमा दुई समूहबीच झडप, दुई जना पक्राउ

कैलाली । धारिलो हतियार प्रयोग गरी घाइते बनाइ फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलेसन्नी नेपाली र दिपेन्द्र भण्डारीलाई आज पक्राउ गरेको हो । गएराति धनगढी उपमहानगरपालिका
वनारसमा एक नेपालीको कपाल मुण्डन गरेको आरोपमा एक पक्राउ

वनारसमा एक नेपालीको कपाल मुण्डन गरेको आरोपमा एक पक्राउ

भारतको वनारसमा एक नेपालीको जबरजस्ती कपाल मुण्डन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।वनारसका प्रहरी प्रमुख अमित पाठकले एक जना आरोपीलाई पक्राउ गरिएको भारतीय समाचार च्यानल एनडिटिभी हिन्दीलाई बताए। घटनालाई गम्भीर रूपमा
पाँच दिनसम्म भारी वर्षा हुने,सतर्क रहन आग्रह

पाँच दिनसम्म भारी वर्षा हुने,सतर्क रहन आग्रह

काठमाडौँ : मुलुकका विभिन्न भू–भागमा साउन ४ देखि ८ गतेसम्म भारी वर्षा हुने सम्भावना छ । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्क रहन नागरिकमा आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
सुदूरपश्चिम प्रदेशमा आज थप ६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप ६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो ।