डडेेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण
बोलन्या थली |
२५ श्रावण २०७७, आईतवार
धनगढी: डडेेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिममा थप १२ जनामा कोरोना सन्क्रमण देखाएको छ ।
अस्पतालका अनुसार डोटीको जोरायल गाउँपालिकाका २ पुरुष र २ महिलागरी ४ जना, डोटीकै केआईसिँह गाउँपालिकाका ४ पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ पुरुष र १ महिलागरी ३ जना, त्यसैगरी बैतडीको पाटन नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ ।