समाचार

मंगलबार थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २ भदौ । मुलुकमा थप १ हजार १६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १६ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना पुष्टि

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना पुष्टि

डडेल्धुरा : डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४६ जनामा संक्रमण देखिएको छ। डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा संक्रमण देखिएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज
किन जलाईयो राष्ट्रिय झन्डा ?

किन जलाईयो राष्ट्रिय झन्डा ?

नेपालको राष्ट्रिय झन्डालाई जलाईएको भिडियो युट्युबमा सार्बजनिक भएको छ । “देशद्रोही” बोलको गीत सोमबार युट्युबमा सार्बजनिक उक्त भिडियोलाई मङोल हप अफिसियल नामक नया युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ । गीतमा क्षेत्री बाहुनलाई
आज थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु,मृत्यु हुनेको संख्या ११३ पुग्यो

आज थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु,मृत्यु हुनेको संख्या ११३ पुग्यो

काठमाडौं, २ भदौ । कोरोना संक्रमणका कारण आजै मात्र थप ४ जनाको मृत्यु भएको छ । ललितपुर, काभ्रे, बाँके र पोखरामा गरी ४ जनाको मृत्यु भएको हो । नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको आज उपचारको क्रममा ललितपुरको
कर्मचारीद्धारा कान्तिपुर टेलिभिजनविरुद्ध  आन्दोलनको चेतावनी

कर्मचारीद्धारा कान्तिपुर टेलिभिजनविरुद्ध आन्दोलनको चेतावनी

काठमाडौं, भदौ २ । कोरोना भाइरसको महामारीका समयमा पनि अग्रपङ्तिमा रहेर काम गरिरहेका कर्मचारीहरुलाई प्रोत्साहन गर्नुको सट्टा व्यवस्थापनको नाममा रोजगारीबाट हटाएको भन्दै कान्तिपुर टेलिभिजनविरुद्ध कर्मचारीहरुले आन्दोलनको चेतावनी
यसबर्ष एसईईमा कसरी ल्याए ९ हजारभन्दा बढीले जीपीए ४ ?

यसबर्ष एसईईमा कसरी ल्याए ९ हजारभन्दा बढीले जीपीए ४ ?

काठमाण्डौ – कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ। विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई
मुख्यमन्त्री भट्टद्वारा डोटिमा कोरोना परिक्षण प्रयोगशालाको उद्घाटन

मुख्यमन्त्री भट्टद्वारा डोटिमा कोरोना परिक्षण प्रयोगशालाको उद्घाटन

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीमा कोरोना परिक्षण प्रयोगशालाको उद्घाटन गरेका छन् ।    मंगलबार एक कार्यक्रमका बिच  जिल्ला अस्पताल डोटीमा पिसिआर परिक्षण  प्रयोगशालाको उद्घाटन गरेका
कोरोना संक्रमणबाट कांग्रेसका नेता गिरीको मृत्यु

कोरोना संक्रमणबाट कांग्रेसका नेता गिरीको मृत्यु

०२ भदौ, कोरोना संक्रमित कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचार गराईरहेका नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको आज बिहान ६ बजे मृत्यु भएको हो । श्वासप्रस्वासमा
धनगढीमा प्रहरीले रिक्सामा लोड राखेको अवस्थामा काठ बरामद

धनगढीमा प्रहरीले रिक्सामा लोड राखेको अवस्थामा काठ बरामद

धनगढी : कैलालीमा रिक्सामा लोड राखेको अवस्थामा काठ बरामद गरेको छ । जिल्ला प्रहरी कैलालीबाट खटिएको टोलिले धनगढी उपमहानगर १३ कैलालिगाउ स्थित सडकमा रिक्सामा २ गोलिया काठ लोड गरेको अवस्थामा बरामद गरेको हो । बरामद गरिएको ठेलासहित काठ
कैलालीमा थप कडाई,सामुहिक रुपमा गौरा र तिज मनाउन रोक

कैलालीमा थप कडाई,सामुहिक रुपमा गौरा र तिज मनाउन रोक

धनगढी : जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको आज बसेको बैठकले थप कडाई गर्दै सामुहिक रुपमा गौरा तथा तिज मनाउन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा आज बसेको बैठकले