बोलन्या थली
३ भाद्र २०७७, बुधबार
धनगढी: अछाममा कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाको पहिचान खुलेको छ। वेपत्ता हुनेमा चन्द्र ब साउद, बशुन्धरा साउद, नन्द सिं साउद, गंगा साउद, रुपेस साउद, जोगा साउद, नबिन साउद, कबिता बुढा साउद, अमर बहादुर शाह, पबित्रा शाह, समिर शाह, लालसरा