मंगलबार थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि
बोलन्या थली |
२ भाद्र २०७७, मंगलवार
काठमाडौं, २ भदौ । मुलुकमा थप १ हजार १६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १६ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २८ हजार २ सय ५७ पुगेको छ ।


