धनगढीमा प्रहरीले रिक्सामा लोड राखेको अवस्थामा काठ बरामद
बोलन्या थली |
१ भाद्र २०७७, सोमबार
धनगढी : कैलालीमा रिक्सामा लोड राखेको अवस्थामा काठ बरामद गरेको छ ।
जिल्ला प्रहरी कैलालीबाट खटिएको टोलिले धनगढी उपमहानगर १३ कैलालिगाउ स्थित सडकमा रिक्सामा २ गोलिया काठ लोड गरेको अवस्थामा बरामद गरेको हो ।
बरामद गरिएको ठेलासहित काठ डिभिजन बन कार्यालय कैलालीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।