बोलन्या थली
१ भाद्र २०७७, सोमबार
काठमाडौँ । कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडालाई डिप्रोक्स लघुवित्त,