बोलन्या थली
४ भाद्र २०७७, बिहीबार
धनगढी : बुधबार बाबुको मुख हेर्ने पर्वमा छोराछोरीहरू आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गरे भने टाढा हुनेले बुबालाई फोनमा शुभकामना दिदै थिए, धेरैले सामाजिक सञ्जाल फेसबुकमा बुबाको फोटो पोष्ट गरेर मनाइृरहेका