कैलालीमा भोली मध्येरातीदेखि निषेधाज्ञा जारी

बोलन्या थली | ३ भाद्र २०७७, बुधबार
कैलालीमा भोली मध्येरातीदेखि निषेधाज्ञा जारी

 कैलालीमा भोली देखि १४ गते सम्म निषेधाज्ञा जारी गरिने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ। सम्पुर्ण व्यापार व्यवसाय समेत सञ्चालनमा समेत रोक लगाईएको छ।


जनाअवजको टिप्पणीहरू