डोटि प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण

बोलन्या थली | १२ भाद्र २०७७, शुक्रबार
डोटि प्रयोगशालामा थप ९ जनामा कोरोना संक्रमण

धनगढी: डोटि अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा २ सय २८ जनामा गरिएको  परीक्षण भएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

डोटि अस्पतालका अनुसार डोटी सायल गाउपालिकाका ६ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

जनाअवजको टिप्पणीहरू