“प्राणका लागि मेराे रु ५०० अभियन”मा जिल्ला हुलाक अछाम प्रमुख प्रेम धामीकाे रु ५००० सहयाेग

बोलन्या थली | ४ जेष्ठ २०७८, मंगलवार
“प्राणका लागि मेराे रु ५०० अभियन”मा जिल्ला हुलाक अछाम प्रमुख प्रेम धामीकाे रु ५००० सहयाेग

डडेल्धुरा – विश्व महामारीकाे रुपमा रहेकाे काेराेनाले देश थला परेकाे समयमा डडेल्धुरामा पनि काेभिडका बिरामिहरु लाई विभिन्न समस्या ( अक्सिजन ) अभाव हुने गरेकाले यसकाे व्यवस्थापनका लागि अाम नागरिक बाट #”प्राणका लागि मेराे रु ५०० अभियान” चालेका छाैं अभियानता दिपकराज भट्टकाे भनाइ छ ।

अभियानमा परशुराम नगरपालिका घर भई हाल जिल्ला हुलाक कार्यालय अछाममा कार्यालय प्रमुख प्रेम धामीले रु ५००० ( पाँच हजार) उक्त रकमकाे बाेलन्याथलि युनिट र खबरदारि न्युजकाे टिमले गाउँ गाउँका लागि वितरण गर्ने छ ।

सहयाेगकाे रकमले अक्सिमिटर ,सिलिन्डर वितरण गरिने भट्टकाे भनाइ छ । पछिल्लो समयमा काेभिडकाे संकृमण जाेखिम बढेपछि गाउँ गाउँमा अक्सिमिटर वितरण गरेकाे अभियानकाे याेजाना रहेकाे हाे , अभियानले अागमि दिनमा राहात वितरण , हेल्पडेस्क का कामहरु गर्ने याेजना रहेकाे छ ।

जनाअवजको टिप्पणीहरू