समाचार

आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि तयारी गर्नुपर्छ : डा.  जोशी

आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि तयारी गर्नुपर्छ : डा. जोशी

डडेल्धुरा । सुदूरपश्चिमका प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशीले विकासका लागि कृषि निकै महत्त्वपूर्ण हुँदा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि तयारी गर्नुपर्ने बेला आएको बताएका छन् । डडेल्धुरामा सरकारी कार्यालयका प्रमुखहरूसँगको
सुदूरपश्चिममा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने

सुदूरपश्चिममा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने

धनगढी । सुदूरपश्चिम प्रदेशमा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने छ ।प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले एक प्रेस विज्ञप्ति गर्दै  नेपाल आयल निगमको आधिकारिक बिक्रेताबाहेक अरुले
डडेल्धुरा मेडिकल कलेजको निर्माण कार्य तीव्र गतिमा अघि बढाउनुपर्छ : प्रदेश सभा सदस्य जोशी

डडेल्धुरा मेडिकल कलेजको निर्माण कार्य तीव्र गतिमा अघि बढाउनुपर्छ : प्रदेश सभा सदस्य जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीले पछिल्ला दिनमा डडेल्धुरा मेडिकल कलेज सञ्चालनबारे जनमानसमा केही आशंका सिर्जना भएकोले स्पष्ट पार्नु जरुरी रहेको बताएका छन् । डडेलधुरा मेडिकल कलेजका विषयमा आज सम्म भएको प्रगति
डडेल्धुरा महोत्सव फागुन ४ गतेदेखि हुने

डडेल्धुरा महोत्सव फागुन ४ गतेदेखि हुने

डडेल्धुरा । ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव–२०७९’ आयोजना गरिने भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघ, डडेल्धुराको आयोजना तीन वर्षपछि यहाँ महोत्सव
एनएचपीसीले बुझायो पश्चिम सेती जलविद्युत् आयोजनाको प्रारम्भिक प्रतिवेदन

एनएचपीसीले बुझायो पश्चिम सेती जलविद्युत् आयोजनाको प्रारम्भिक प्रतिवेदन

भारतीय कम्पनी एनएचपीसी लिमिटेडले लगानीसँग गत अगस्टमा हस्ताक्षर गरेको एमओयूअनुसार तोकिएबमोजिम ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रारम्भिक प्रतिवेदन पेस गरेको छ।आज लगानी बोर्डका सीईओ सुशील भट्टलाई प्रारम्भिक
सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

धनगढी । माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित भएका छन् । आज भएको मतदानमा २९ मत सहित उनी निर्वाचित भएका हुन् । सभामुखका उम्मेदवार काँग्रेसका मानबहादुर रावलले २३ मत पाए । ५३ जना प्रदेश सभा सदस्य रहेको
परशुरामधाममा स्नान गर्न पुग्ने भक्तजनको घुँइचो

परशुरामधाममा स्नान गर्न पुग्ने भक्तजनको घुँइचो

डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा स्नान गर्न पुग्ने भक्तजनको घुँइचो लागेको छ । पुस मसान्तको साँझ र माघे संक्रान्तिको बिहान यहाँ ठुलो मेला लाग्ने गर्दछ । यहाँ आएर रातभर
परशुराम धाममा माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुने मेलाको तयारी अन्तिम चरणमा

परशुराम धाममा माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुने मेलाको तयारी अन्तिम चरणमा

डडेल्धुरा । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाको परिगाउँस्थित परशुराम धाममा माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । हरेका वर्ष माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्दै आएको यस
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल  नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल  नियुक्त भएका छन् । उनलाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनले नेकपा माओवादी केन्द्र, नागरिक
सुदूरपश्चिम सरकारको पाँच वर्षमा बेरुजू डेढ अर्ब नाघ्यो

सुदूरपश्चिम सरकारको पाँच वर्षमा बेरुजू डेढ अर्ब नाघ्यो

धनगढी । सुदूरपश्चिम प्रदेशको बेरुजू बढेर एक अर्ब ५४ करोड ९६ लाख २० हजार नाघेको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालयको तथ्यााक अनुसार असुली गर्नुपर्ने १० करोड ८ लाख ८७ हजार, नियमित गर्नुपर्ने ९९ करोड ६ लाख ३७ हजार तथा पेश्की बाँकी