समाचार

माघ १ गते परशुराम धाममा मेला लाग्ने,नगरप्रमुख जोशीद्वारा निमन्त्रणा

माघ १ गते परशुराम धाममा मेला लाग्ने,नगरप्रमुख जोशीद्वारा निमन्त्रणा

डडेल्धुरा  । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाको परिगाउँस्थित परशुराम धाममा माघे सङ्क्रान्तिको अवसरमा यस वर्ष पनि मेलाको आयोजना हुने भएको छ । हरेका वर्ष माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्दै आएको यस वर्ष पनि
तुइनबाट खसेर ६४ वर्षमा दार्चुलाका ६३ नागरिक महाकालीमा बिलाए

तुइनबाट खसेर ६४ वर्षमा दार्चुलाका ६३ नागरिक महाकालीमा बिलाए

दार्चुला । पछिल्ला ६४ वर्षमा तुइनबाट खसेर दार्चुलामा मात्रै ६३ जना महाकाली नदीमा बिलाएका छन् । उनीहरूमध्ये दुईको मात्रै शव भेटिएको छ । ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन् । ०७२ मै तत्कालीन
दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता

दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका–४ डोकटमा एक १० वर्षीय बालक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका छन् । बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय दीपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको
सांसद जोशीको पहलमा डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविर

सांसद जोशीको पहलमा डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविर

डडेल्धुरा । डडेल्धुरा प्रदेश ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद डा. तारा जोशीको पहलमा डडेल्धुरामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार जोशीको पहलमा जिल्लाको नवदुर्गा गाउँपालिका–४ र अजयमेरु गाउँपालिका–२
बेरोजगारी समस्या सम्बोधन गर्न आवश्यक छ : प्रदेश सभा सदस्य जोशी

बेरोजगारी समस्या सम्बोधन गर्न आवश्यक छ : प्रदेश सभा सदस्य जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो समस्या बेरोजगारी रहेको भन्दै बेरोजगारी समस्या सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । सुदूपश्चिम प्रदेश सभाको
म पाँच वर्ष स्वतन्त्र सांसदको रूपमा पनि रहन सक्छु : जोशी

म पाँच वर्ष स्वतन्त्र सांसदको रूपमा पनि रहन सक्छु : जोशी

सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशीले आफू पाँच वर्ष सम्म पनि स्वतन्त्र सांसदको रूपमा पनि रहन सक्ने बताएका छन् । डडेल्धुराको क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका जोशीले रेडियो पश्चिम टुडेको कार्यक्रम
डडेल्धुराको अजयमेरु र नवदुर्गामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने

डडेल्धुराको अजयमेरु र नवदुर्गामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने

डडेल्धुरा । डडेल्धुराको अजयमेरु र नवदुर्गामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीको सचिवालय,कैलाली अस्पताल र माया मेट्रो अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले लिए शपथ

सुदूरपश्चिम प्रदेश सभाका सदस्यले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले ५२ जना प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। ५२ मध्ये ६ जनाले
कर्मचारीलाई स्थायी बनाउने विधेयकविरुद्धको मुद्दामा सर्वोच्चले दियो कारण देखाऊ आदेश

कर्मचारीलाई स्थायी बनाउने विधेयकविरुद्धको मुद्दामा सर्वोच्चले दियो कारण देखाऊ आदेश

धनगढी । सुदूरपश्चिममा कर्मचारीलाई स्थायी बनाउने विधेयकविरुद्ध परेको मुद्धामा सर्वोच्च अदालतले संवैधानिक इजलासको कारण देखाऊ आदेश दिएको छ । अघिल्लो सुदूरपश्चिम प्रदेश सभाले कार्यकाल सकिने बेला करारमा नियुक्त कर्मचारीहरूलाई
सुदूरपश्चिममा कर्मचारीलाई स्थायी बनाउने विधेयकविरूद्ध परेको रिटको पेसी आज

सुदूरपश्चिममा कर्मचारीलाई स्थायी बनाउने विधेयकविरूद्ध परेको रिटको पेसी आज

धनगढी । सुदूरपश्चिममा कर्मचारीलाई स्थायी बनाउने विधेयकविरुद्ध परेको रिटको पेसी पुस १३ गते आजलाई तोकिएको छ। अघिल्लो सुदूरपश्चिम प्रदेश सभाले कार्यकाल सकिने बेला करारमा नियुक्त कर्मचारीहरूलाई स्वतः स्थायी गर्ने भनी ल्याएको