बोलन्या थली
२८ फाल्गुन २०७९, आईतवार
काठमाडौँ । नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ। चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सार्वजनिक ऋण बढेको देखिएको हो। पुस मसान्तसम्म नेपालको बाह्य ऋण ११ खर्ब दुई अर्ब ५१ करोड