समाचार

सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु

कैलाली । सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।कार्तिक २९ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा
सेती अस्पतालबाट कुरुवाको  नगद ३५ हजार सहित ३ वटा मोबाईल रातारात चोरी

सेती अस्पतालबाट कुरुवाको नगद ३५ हजार सहित ३ वटा मोबाईल रातारात चोरी

सेती प्रादेशिक अस्पतालबाट बिरामी कुरुवाको आवश्यक कागजात , नगद ३५ हजार सहित ३ वटा मोबाइल चोरी भएको छ । अस्पतालको एनआइसीयु वार्डबाट धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोल बस्ने झरना बमको झोलाबाट नगद ३५ हजार सहित ३ वटा मोबाइल,
मुख्यमन्त्री त्रिलाेचन भट्टद्वारा छठ पर्वको शुभकामना

मुख्यमन्त्री त्रिलाेचन भट्टद्वारा छठ पर्वको शुभकामना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।। नेपालीहरुको महान पर्व छठ, २०७७ को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण
नेपालमा पछिल्लो २४ घण्टामा थपिए २१०३ कोरोना संक्रमित, १७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थपिए २१०३ कोरोना संक्रमित, १७ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको
‘राजा ल्याऊ देश बचाऊ’ भन्दै  धनगढीमा प्रदर्शन

‘राजा ल्याऊ देश बचाऊ’ भन्दै धनगढीमा प्रदर्शन

धनगढी । राजसंस्था पुनःस्थापनको माग गर्दै बिहीबार धनगढीमा र्‍याली प्रदर्शन गरिएको छ । स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमको आयोजनामा धनगढीमा मोटरसाइकल ¥याली सहित राजतन्त्र पुनःबाहालीको माग गर्दै प्रर्दशन भएको हो । धनगढीको
राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै धनगढी- अत्तरियामा  हजारौं संख्यामा युवा सडकमा

राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै धनगढी- अत्तरियामा हजारौं संख्यामा युवा सडकमा

धनगढी : राष्ट्रिय एकताका लागी राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको विकल्प नभएको भन्दै आज धनगढी- अत्तरिया मोटरसाइकल र्याली सुरु भएको छ । दिउसो सयौं संख्यामा युवाहरु र्यालीमा सहभागी भएका छन् । पार्टी होईन देशको झण्डा बोकिन्छ
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै

काठमाडौँ । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् ।कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको
‘राजा ल्याऊ देश बचाऊ’ भन्दै आज धनगढीमा प्रदर्शन हुने

‘राजा ल्याऊ देश बचाऊ’ भन्दै आज धनगढीमा प्रदर्शन हुने

धनगढी । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आज धनगढीमा प्रदर्शन गरिने भएको छ ।पार्टी होईन देशको झण्डा बोकिन्छ ,देशको धर्म सस्कृती र सार्वभौमसत्ता बचाइन्छ भन्ने नाराका साथ धनगढीदेखि अत्तरिया चोक सम्म बृहत मोटरसाइकल
कोरोना संक्रमणले धनगढीका युवकको भारतमा मृत्यु

कोरोना संक्रमणले धनगढीका युवकको भारतमा मृत्यु

कञ्चनपुर । भारतको सुरतमा धनगढीका एक युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–६ नजरिया टोल निवासी अन्दाजी ३५ वर्षीय टिकाराम कुँवरको भारतको सुरतमा हिजो मृत्यु भएको उनका आफन्त डन्डीराज सुबेदीले जानकारी
कैलालीमा एक युवती मृत फेला

कैलालीमा एक युवती मृत फेला

कैलाली । कैलालीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको धनगढी उप–महानगरपालिकाको वडा नम्बर १३ कैलाली गाउँमा १६ वर्षीया युवती लक्ष्मी चौधरी मृत फेला परेकी हुन् । युवती झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक