पछिल्लो २४ घण्टामा १ हजार ९४८ संक्रमित थपिए

बोलन्या थली | १० मंसिर २०७७, बुधबार
पछिल्लो २४ घण्टामा १ हजार ९४८ संक्रमित थपिए

नेपालमा आज एक हजार ९४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ। 

जनाअवजको टिप्पणीहरू