बोलन्या थली
१९ पुष २०७७, आईतवार
कैलाली । नव युवा सञ्जाल कैलालीको संयोजकमा रिदम रोकाया चयन भएका छन् । शनिवार एक कार्यक्रमका बिच रोकायाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । जसको उप संयोजकमा पूर्णिमा भट्ट,कार्यक्रम संयोजकमा लोकराज ओझा,अर्थ संयोजकमा