बोलन्या थली
१५ पुष २०७७, बुधबार
सुदूरपश्चिममा आज ‘पुस १५’ पर्व मनाइँदैछ। डोटेली संस्कृतिमा पुसे १५ को रुपमा चर्चित यो पर्वमा मिठा परिकार खाने, राति जाग्राम बस्ने, बात (दन्त्य कथा) भन्ने र देउडा खेल्ने चलन रहेको छ। सोही अनुसार आजको दिन १५ प्रकारका परिकार खाएर