समाचार

सुदूरपश्चिममा आज बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिममा आज बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको प्रदेशसभा बैठक स्थगित भएको छ। बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पुनस् बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको
गणेश माविले जित्यो गन्यापधुरा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड

गणेश माविले जित्यो गन्यापधुरा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड

डडेल्धुरा । गणेश मावि बडालले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७९ को उपाधि जितेको छ। मंगलबार सम्पन्न गन्यापधुरा गाउँपालिकास्तरीय शिल्डमा प्रथम स्थान हासिल गर्दै गणेश माविले शिल्डमाथि कब्जा जमाएको हो। १६ स्वर्ण, ३ रजत र ४
मुख्यमन्त्री रावल आजै सरकारबाट बाहिरिने सम्भावना

मुख्यमन्त्री रावल आजै सरकारबाट बाहिरिने सम्भावना

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विश्वासको मत नदिने निर्णयले मुख्यमन्त्री राजेन्द्र रावल आजै सरकारबाट बाहिरिने भएका छन् ।विश्वासको मत लिन आज प्रदेश सभाको बैठक बोलाएका मुख्यमन्त्री रावल नाउपा उपस्थित नभए अल्पमतमा पर्ने
स्वरूप फेर्दै डडेल्धुराको अमरगढी

स्वरूप फेर्दै डडेल्धुराको अमरगढी

डडेलधुरा । वर्षौंदेखि साँघुरो रहेको डडेल्धुरा बागबजारको सडक चौडा गर्ने काम सुरु हुन थालेको छ । बागबजारदेखि बगरपाटासम्मको आधा किलोमिटर सडकमा पर्ने भवन हटाउन लगत लिने काम सम्पन्न भएको छ । सडकमा पर्ने भवनको मुआब्जाका लागि सरकारले
पश्चिमसेती परियोजनालाई सुचारु गर्न सरकारलाई दबाब दिन्छु : देउवा

पश्चिमसेती परियोजनालाई सुचारु गर्न सरकारलाई दबाब दिन्छु : देउवा

धनगढी । पश्चिमसेती परियोजनालाई सुचारु गर्न सरकारलाई दबाब दिने नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवाले बताएका छन्। आईतबार धनगढीमा पत्रकारहरुसंग छलफल गर्दै उनले यस्तो बताएका हुन्। प्रदेश सभा सदस्य देउवाले
आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि तयारी गर्नुपर्छ : डा.  जोशी

आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि तयारी गर्नुपर्छ : डा. जोशी

डडेल्धुरा । सुदूरपश्चिमका प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशीले विकासका लागि कृषि निकै महत्त्वपूर्ण हुँदा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि तयारी गर्नुपर्ने बेला आएको बताएका छन् । डडेल्धुरामा सरकारी कार्यालयका प्रमुखहरूसँगको
सुदूरपश्चिममा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने

सुदूरपश्चिममा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने

धनगढी । सुदूरपश्चिम प्रदेशमा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने छ ।प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले एक प्रेस विज्ञप्ति गर्दै  नेपाल आयल निगमको आधिकारिक बिक्रेताबाहेक अरुले
डडेल्धुरा मेडिकल कलेजको निर्माण कार्य तीव्र गतिमा अघि बढाउनुपर्छ : प्रदेश सभा सदस्य जोशी

डडेल्धुरा मेडिकल कलेजको निर्माण कार्य तीव्र गतिमा अघि बढाउनुपर्छ : प्रदेश सभा सदस्य जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीले पछिल्ला दिनमा डडेल्धुरा मेडिकल कलेज सञ्चालनबारे जनमानसमा केही आशंका सिर्जना भएकोले स्पष्ट पार्नु जरुरी रहेको बताएका छन् । डडेलधुरा मेडिकल कलेजका विषयमा आज सम्म भएको प्रगति
डडेल्धुरा महोत्सव फागुन ४ गतेदेखि हुने

डडेल्धुरा महोत्सव फागुन ४ गतेदेखि हुने

डडेल्धुरा । ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव–२०७९’ आयोजना गरिने भएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघ, डडेल्धुराको आयोजना तीन वर्षपछि यहाँ महोत्सव
एनएचपीसीले बुझायो पश्चिम सेती जलविद्युत् आयोजनाको प्रारम्भिक प्रतिवेदन

एनएचपीसीले बुझायो पश्चिम सेती जलविद्युत् आयोजनाको प्रारम्भिक प्रतिवेदन

भारतीय कम्पनी एनएचपीसी लिमिटेडले लगानीसँग गत अगस्टमा हस्ताक्षर गरेको एमओयूअनुसार तोकिएबमोजिम ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रारम्भिक प्रतिवेदन पेस गरेको छ।आज लगानी बोर्डका सीईओ सुशील भट्टलाई प्रारम्भिक