समाचार

आँखाको दृष्टि बढाउन चाहनु हुन्छ ? सुत्नु अघि पिउनुस् यी पेय

आँखाको दृष्टि बढाउन चाहनु हुन्छ ? सुत्नु अघि पिउनुस् यी पेय

काठमाडौँ । अहिलेको युगमा आँखाको समस्या सामान्य बन्दै गएको छ । धेरैका लागि चस्मा लगाउनु बाध्यता बनेको छ । तर अधिकांशको चाहना चस्मा लगाउनै नपरोस् र अरूले जस्तै स्पष्ट रूपमा देख्न सकियोस् भन्ने हुन्छ । कतिपयले आँखाको ज्योति बढाउन
माया मेट्रो हस्पिटलका डाक्टर पौडेल विद्याभुषणबाट विभुषित

माया मेट्रो हस्पिटलका डाक्टर पौडेल विद्याभुषणबाट विभुषित

धनगढी : कैलालीको धनगढी स्थित मायामेट्रो हस्पिटलमा कार्यरत वरिष्ठ न्यूरो सर्जन डाक्टर हरी पौडेल राष्ट्रिय शिक्षा दिवसको अवसरमा विभुषित भएका छन् । न्यूरो सर्जरी विषयमा एमसि. एच. गरी नेपाल विद्याभुषण (क) प्राप्त गर्दै नेपाल सरकार
पश्चिम सेतीको डीपीआर बनाउन बोलपत्र आह्वान

पश्चिम सेतीको डीपीआर बनाउन बोलपत्र आह्वान

काठमाडौं । भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ । एनएचपीसीको काठमाडौंस्थित शाखा कार्यालयले आज सार्वजनिक सूचना जारी गरी नेपाली कम्पनीहरुबाट
अनेसासको केन्द्रिय कार्यकारी समितिको अध्यक्षमा वाग्ले निर्वाचित

अनेसासको केन्द्रिय कार्यकारी समितिको अध्यक्षमा वाग्ले निर्वाचित

धनगढी । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को केन्द्रिय कार्यकारी समितिको निर्वाचनमा अध्यक्ष पदमा सर्वज्ञ वाग्ले निर्वाचित भएका छन्। बुधबार राती सम्पन्न निर्वाचनको नतिजा अनुसार वाग्लेले ८५९ मत अर्थात ५९.०८ ५ मत प्राप्त
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकबाट सोडारीले विश्वासको मत पाएका हुन् । नेकपा एकीकृत समाजवादीका दलका नेता रहेका सोडारीलाई उनको दलका चार प्रदेश सभा
स्वतन्त्र सांसद जोशीलाई मन्त्री बन्न सुदूरका मुख्यमन्त्रीको आग्रह

स्वतन्त्र सांसद जोशीलाई मन्त्री बन्न सुदूरका मुख्यमन्त्रीको आग्रह

धनगढी । केन्द्रमा नयाँ गठबन्धन बनेपछि त्यसको असर सुदूरपश्चिममा परेको छ । नेपाली काँग्रेसलाई बाहिर राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, रास्वपा,एकीकृत समाजवादी लगायतका दलहरूसँग मिलेर नयाँ गठबन्धन बनेपछि
धनगढीमा ‘होली फेष्ट २०८०’ हुने

धनगढीमा ‘होली फेष्ट २०८०’ हुने

धनगढी । धनगढीमा ‘होली फेष्ट २०८०’   हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको द न्याचुर हाउसले चैत १२ गते होली फेष्ट २०८० आयोजना गर्न लागेको हो । आयोजकका अनुसार सो कार्यक्रमलाई रुस्लान भोड्काले साथ दिएको छ । यस्तै
पपुलर स्कुल पुनर्वासको आयोजनामा भोलि नि:शुल्क दन्त शिविर हुँदै

पपुलर स्कुल पुनर्वासको आयोजनामा भोलि नि:शुल्क दन्त शिविर हुँदै

पुनर्वास । कञ्चनपुरको पुनर्वासमा नि:शुल्क दन्त शिविर सञ्चालन हुने भएको छ । बिहिबार पुनर्वास नगरपालिका–११, स्थित पपुलर इङ्लिश बोर्डिङ स्कुलको आयोजना तथा श्रीनगर डेण्टल क्लिनिक धनगढीको प्राविधिक सहयोगमा एक दिन निःशुल्क दन्त शिविर
डडेल्धुराको परशुराममा सुविधासम्पन्न पुस्तकालय बन्दै

डडेल्धुराको परशुराममा सुविधासम्पन्न पुस्तकालय बन्दै

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा सुविधासम्पन्न पुस्तकालय बन्ने भएको छ । नगरपालिकाको त्रिवेणी बहुमुखी क्याम्पसमा सुविधासम्पन्न पुस्तकालय स्थापना हुने भएको हो । परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीका अनुसार पुस्तकालय
परशुराम नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर विनाब्याज ५ लाख रूपैयाँ ऋण दिने

परशुराम नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर विनाब्याज ५ लाख रूपैयाँ ऋण दिने

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विनाब्याज ५ लाख रुपैयाँ कर्जा दिने भएको छ। नगरपालिकाले एसईई वा सोभन्दा माथिको शैक्षिक तहलाई प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि