समाचार

दार्चुलामा बाढी पहिरो : उद्धार र पुनःस्थापनामा खट्न मन्त्री जोशीको निर्देशन

दार्चुलामा बाढी पहिरो : उद्धार र पुनःस्थापनामा खट्न मन्त्री जोशीको निर्देशन

धनगढी । दार्चुलामा अविरल बर्षापछि आएको बाढी र पहिरोले समस्यामा परेका नागरिकहरुको उद्धारमा सहयोग गर्न सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले स्थानीय प्रशासनलाई निर्देशन दिनु भएको छ । गएराति जिल्लाका विभिन्न
दार्चुलामा बाढी पहिरोको वितण्डा : एकको मृत्यु, दुई जना वेपत्ता

दार्चुलामा बाढी पहिरोको वितण्डा : एकको मृत्यु, दुई जना वेपत्ता

दार्चुला । लगातार भइरहेको वर्षाले दार्चुलाका विभिन्न ठाउँमा जनधनको क्षति गरेको छ । गएराति पहिरो खस्दा दुँहू गाउँपालिका–१ बास्पालीमा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथिबाट खसेको पहिरोमा पुरिएर बास्पालीका
पार्टीलाई फुटबाट जोगाउन नसकेकोमा दु:खी छु : ओली

पार्टीलाई फुटबाट जोगाउन नसकेकोमा दु:खी छु : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुखी रहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अनेकौँ कोशिस गर्दागर्दै पनि बचाउन नसकेको र पार्टी फुटेकोमा आफू दुःखी भएको बताएका
महाकाली छेउको ‘भाइरल रोड’मा घुम्न स्थानीय प्रशासनको रोक

महाकाली छेउको ‘भाइरल रोड’मा घुम्न स्थानीय प्रशासनको रोक

कञ्चनपुर ।‘भाइरल रोड’ का नामले चर्चामा आएको कञ्चनपुरको महाकाली नदी छेउको सडकमा घुम्न रोक लगाइएको छ । महाकाली नदीमा निर्माणाधिन मोटेरेबल पुललाई जोड्ने पहुँच मार्गका रुपमा रहेको ६ लेनको पक्की सडकमा भीडभाड बढेपछि जिल्ला प्रशासन
सुदूरपश्चिम प्रदेशमा राजपत्र छाप्न सुरु, कानुन मन्त्री जोशीद्वारा उद्घाटन

सुदूरपश्चिम प्रदेशमा राजपत्र छाप्न सुरु, कानुन मन्त्री जोशीद्वारा उद्घाटन

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी धनगढी बाट  राजपत्र छाप्न सुरु गरेको छ । आज मङ्गलवार एक कार्यक्रमका बिच प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा प्रदेशमै मुद्रण मेसिन खरिद तथा जडान गर्ने
टीकापुर घटनाको ६ वर्ष पूरा

टीकापुर घटनाको ६ वर्ष पूरा

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ६ वर्ष पूरा भएको छ । ६ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक
नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १८ औँ साधारण सभा सम्पन्न

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १८ औँ साधारण सभा सम्पन्न

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)को १८ औँ साधारण सभा सम्पन्न भएको छ ।  आफ्नो १८ औँ वार्षिक साधारण सभाबाट  दीर्घ राज जोशीको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । जोशी
‘नेता सुते’ भन्दै डडेल्धुराका युवाले सडकमै धान रोपे

‘नेता सुते’ भन्दै डडेल्धुराका युवाले सडकमै धान रोपे

डडेल्धुराका युवाले सडकमै धान रोपेका छन्। सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकामको सडकमा उनीहरुले धान रोपेका हुन्।जीर्ण सडक मर्मत नगरिएको र आवतजावतमा सास्ती भएको भन्दै उनिहरुले सडकमै धान रोपेका हुन् । बर्सातको
सुदूरपश्चिमका विकासका सन्दर्भमा प्रधानमन्त्री देउवाललाई बुझाइयो ज्ञापनपत्र

सुदूरपश्चिमका विकासका सन्दर्भमा प्रधानमन्त्री देउवाललाई बुझाइयो ज्ञापनपत्र

धनगढी । सत्तारुढ नेपाली काँग्रेसका सुदूरपश्चिमका जनप्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीम बहादुर साउँद नेतृत्वको टोलीले शुक्रबार प्रधानमन्त्री निवास
त्रिविको सम्बन्धन प्राप्त क्याम्पस संख्या घट्दै

त्रिविको सम्बन्धन प्राप्त क्याम्पस संख्या घट्दै

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५