बोलन्या थली
१४ आश्विन २०७८, बिहीबार
धनगढी : धनगढीमा चियाका पारखिका लागि चिया थली संचालनमा आएको छ । बझाङका युवक खम्बिर रौलेले धनगढीको क्याम्पस रोड नजिक चियाका पारखिका लागि चिया थली संचालनमा ल्याएका हुन् । चिया थलीमा विशेष गरि मटका चिया, मसला मिल्क/ब्ल्याक चिया, कोल्ड