समाचार

भोलिदेखि लगातार तीन दिन बिदा

भोलिदेखि लगातार तीन दिन बिदा

काठमाडौँ ।  सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समूदायलाई भदौ ७ गते गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको हो । यसअघि सरकारले गाईजात्राको
राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मंगलबार मन्त्रिपरिषद्ले निर्णय गरी सिफारिस गरेको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्ने व्यवस्थासहितको अध्यादेश
कैलालीमा मास्क प्रयोग नगर्नेलाई कारबाही हुने

कैलालीमा मास्क प्रयोग नगर्नेलाई कारबाही हुने

धनगढी : कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले सर्वसाधारणलाई आजदेखि अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ । प्रशासनले मास्क प्रयोग नगर्नेलाई कारवाही गर्ने निर्णय पनि गरेको छ । कोरोना संक्रमण
निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रर्दशन

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रर्दशन

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई छिट्टै कानुनी कठघरामा ल्याउनुपर्ने महिला अधिकारकर्मी सावित्री सुवेदीले  बताएकी छन् । मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रर्दशन  गर्दै उनले निर्मला
अफगानिस्तान रहेका १३४ नेपाली सरकारको सम्पर्कमा

अफगानिस्तान रहेका १३४ नेपाली सरकारको सम्पर्कमा

 अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता
अफगानिस्तानमा तालिबानलाई चीनको समर्थन

अफगानिस्तानमा तालिबानलाई चीनको समर्थन

काबुलस् अफगानिस्तानलाई तालिबानले कब्जामा लिएपछि चीनले अफगानिस्तानसँग मित्रतापूर्ण सम्बन्ध रहने घोषणा गरेको छ । चिनियाँ सरकारका प्रवक्ताले सोमबार मैत्रीपूर्ण र सहयोगी सम्बन्ध रहने प्रतिक्रिया दिएका हुन् । चीनले अफगानिस्तानबाट
लडाकुलाई तालिबानको आदेश– नागरिकलाई दुःख नदिनू

लडाकुलाई तालिबानको आदेश– नागरिकलाई दुःख नदिनू

काबुलमा कब्जा जमाएको तालिबानले आफ्ना लडाकूलाई जनतालाई दुःख नदिन र उनीहरुको स्वीकृति बिना घरमा प्रवेश नगर्न आदेश दिएको छ। अफगानिस्तानमाथि पुनः नियन्त्रण कायम गरेको तालिबान निकै उदार रुपमा प्रस्तुत हुन खोजेको देखिएको छ। प्रवक्ता
अफगानिस्तानमा तालिवान सत्ताको उदयले नेपालसहित दक्षिण एशियामा सम्भावित असर

अफगानिस्तानमा तालिवान सत्ताको उदयले नेपालसहित दक्षिण एशियामा सम्भावित असर

अफगानिस्तानमा फेरि तालिवान सत्ता स्थापित भएको छ । यसअघि सन् १९९६ देखि २००१ सम्ममा तालिवानले देशको तीन चौथाइ भाग कब्जा गरेको थियो । त्यस समयमा सारिया वा मुस्लिम कानुनका कारण त्यहाँका बासिन्दाले भोगेको सास्ती वर्णन गर्न नै कठिन
काबुल विमानस्थलमा गोली चल्यो, पाँच जनाको मृत्यु

काबुल विमानस्थलमा गोली चल्यो, पाँच जनाको मृत्यु

एजेन्सी- अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । विमानस्थलमा गोली चल्दा पाँच जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार समिति रोयटर्सले जनाएको छ । एकजना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै
जुनियर जेसिजको स्थापना दिवसको अवसरमा आमाको माया छात्रवासलाई सहयोग

जुनियर जेसिजको स्थापना दिवसको अवसरमा आमाको माया छात्रवासलाई सहयोग

धनगढी : धनगढी जुनियर जेसिजको स्थापना दिवसको अवसरमा आमाको माया छात्रवासलाई सहयोग गरिएको छ। जुनियर जेसिजको ७ औं स्थापना दिवसको अवसरमा धनगढीमा रहेको आमाको मामा छात्रवासलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरिएको हो। स्थापना