बोलन्या थली
२६ फाल्गुन २०७८, बिहीबार
काठमाडौँ : सरकारले २०७९ सालमा दिने सार्वजनिक विदा टुंगो लगाएको छ । आगामी वर्षको विदा टुंगो लगाएर गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको हो । सरकारले शनिबार बाहेक पर्व विदा, जात्रा विदा, महिला कर्मचारीलाई मात्रै दिइने विदा,