धनगढीमा पनि खुल्यो राइनो रेष्टुरेन्ट एण्ड गार्डेन


धनगढी : धनगढीस्थित सहिद गेट भित्र राइनो रेष्टुरेन्ट एण्ड गार्डेन संचालनमा आएको छ । दिपायलमा रहेको राइनो रेष्टुरेन्ट एण्ड गार्डनको शाखा विस्तार गर्दै धनगढी ४ उत्तरबेहडीमा संचालनमा ल्याएको रेष्टुरेन्टका प्रबन्धक कृष्ण राज जोशीले जानकारी दिए।

जोशीले २० लाखको लगानीमा संचालनमा ल्याएको राइनो रेष्टुरेन्ट एण्ड गार्डनमा ग्राहकहरुलाई नेपाली खाना सहित तन्दुरी खानाको सेवा दिईने जानकारी दिए ।
दिपायलमा दिदै आएको सेवालाई विस्तार गर्दै धनगढीमा पनि सेवा दिने उदेश्यले रेस्टुरेन्ट संचालनमा ल्याएको रेस्टुरेन्टका प्रबन्धक कृष्ण राज जोशीले जानकारी दिए।
अनुभवी कालिकडबाट ग्राहकहरुको स्वादलाई प्राथमकिता दिदै सेवा दिने जानकारी दिए ।