बोलन्या थली
१९ चैत्र २०७८, शनिबार
नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर भएको छ।शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई देशबीच हस्ताक्षर भएको हो। उक्त चार वटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग,