त्रिभुवन आर्मीलाई राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि

बोलन्या थली | १२ चैत्र २०७८, शनिबार
त्रिभुवन आर्मीलाई राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि

धनगढी : त्रिभुवन आर्मी क्लबले कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

बम
शनिबार भएको फाइनलका खेलमा नेपाल पुलिस क्लबलाई तीनै सेटमा पराजित गर्दै आर्मी क्लब च्याम्यिन बनेको हो । प्रतियोगिताको विजेता आर्मी क्लबले नगद चार लाख, प्राप्त गरेको छ ।

जनाअवजको टिप्पणीहरू