डडेल्धुरामा पिसिआर मेसिन खरिद गर्न अमरगढीले २० लाख दिने

बोलन्या थली | २७ जेष्ठ २०७७, मंगलवार

कोरोना परिक्षण कठिन भइरहेका बेला डडेल्धुरा जिल्लाका स्थानीय तहले पिसिआर मेसिन खरिद गर्ने बताएका छन । पिसिआर मेसिन खरिदका लागि अमरगढी नगरपालिकाले २० लाख रुपैँया छुट्याएको छ ।
अमरगढी नगरपालिकाले आफनो आधिकारी फेसबुकमा २० लाखको घोषणासंगै भागेश्वर गाउपालिका अध्यक्ष कैशिला भट्टले फेसबुकमार्फत पिसिआर मेशिन खरिदका लागि आफनो गाउपालिकाले जतिपनी बजेट दिने घोषणा गरेकी छिन ।

जनाअवजको टिप्पणीहरू