नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

बोलन्या थली | २७ जेष्ठ २०७७, मंगलवार

मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।

जनाअवजको टिप्पणीहरू