बोलन्या थली
२३ जेष्ठ २०७७, शुक्रबार
धनगढी ,जेठ २३ । सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको हो । आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको छ । यो संगै सुदूरपश्चिममा संक्रमितको