डडेल्धुरामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना पुष्टि

बोलन्या थली | २७ जेष्ठ २०७७, मंगलवार

डडेल्धुरामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना पुष्टि भएको छ। सोमबार डडेल्धुरामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ५७ वर्षीय पुरुष जनप्रतिनिधि रहेका हुन । उनि परशुराम नगरपालिका नगर कार्यपालीकाका सदस्य हुन्।

यसअघि सुदूरपश्चिममा कैलालीको गोदावरी नगपालिकाका एक जनप्रतिनिधिमा पनि कोरोना पुष्टि भएको थियो।

जनाअवजको टिप्पणीहरू