डडेल्धुरामा मृत अवस्थामा चितुवा फेला

बोलन्या थली | २९ जेष्ठ २०७७, बिहीबार
डडेल्धुरामा मृत अवस्थामा चितुवा फेला

डडेलधुरा , जेष्ठ २९ ।  डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला परेको छ। बिहिबार जिल्लाको अजयमेरु –१ समैजी पुइलेकको जंगलमा मृत अवस्थामा चितुवा फेला परेको डिभीजन वन कार्यालय डडेल्धुराले जनाएको छ। 

जनाअवजको टिप्पणीहरू