दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने सरकारको तयारी

बोलन्या थली | २९ जेष्ठ २०७७, बिहीबार
दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने सरकारको तयारी

सरकारले दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने तयारी गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले भिडभाड नहुनेगरी दुई सिफ्टमा कार्यालय खोल्ने निर्णय तयारी गरेको हो ।

असार १ गते देखि बिहान ८ बजेदेखि १ बजेसम्म एक सिफ्ट र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट सन्चालन गरि कार्यालयमा आउने सेवाग्राहिको भिड कम हुने गरिसरकारी कार्यालय खुल्ने तयारी गरेका छन्।

जनाअवजको टिप्पणीहरू