समाचार

पहिरोमा परेका परिवारको पिडा; मृत्यु भएकाको काजकिरिया बिद्यालयमा

पहिरोमा परेका परिवारको पिडा; मृत्यु भएकाको काजकिरिया बिद्यालयमा

जाजरकोट बारेकोट गाउँपालिका–४ सार्की गाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्ने। गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो। शुक्रबार बिहान ४ बजे गएको पहिरोले
फल्टुडेमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु,एकजना घाइते

फल्टुडेमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु,एकजना घाइते

कैलालीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।भने एक जना घाइते भएका छ्न । गएराती १ बजेको समयमा धनगढीबाट बझाङ जादै गरेको  से १ ख १७३१ नम्बरको सरिया सिमेन्ट बोकेको ट्रक चुरे गाउँपालिका वडा नम्बर ३ मा दुर्घटना हुँदा एकजनाको
लोक सेवाका अधिकृतले परिक्षामा छोरीको उत्तर आफैं लेखिदिए…

लोक सेवाका अधिकृतले परिक्षामा छोरीको उत्तर आफैं लेखिदिए…

लोक सेवा आयोगका एक जना अधिकृतले अनियमित तरिकाले आफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोजेको खुलेको छ । सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीले ११ जेठ २०७६ मा नेपाल वायु
३२ बिघाको नक्कली धनी, सहसचिवसहित १३ जना अख्तियारको फन्दामा

३२ बिघाको नक्कली धनी, सहसचिवसहित १३ जना अख्तियारको फन्दामा

काठमाडौं, २९ असार । नक्कली जग्गाधनी खडा गरी ३२ बिघा २ कट्ठा १७.२५ धुर जग्गा बिक्री वितरणमा सहसचिवसहित १३ जना तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव टीकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको
होम सेन्टरबाटै  विश्वविद्यालयले परिक्षा सञ्चालन गर्ने

होम सेन्टरबाटै विश्वविद्यालयले परिक्षा सञ्चालन गर्ने

काठमाडौं, असार २९ । कोरोना भाइरसका कारण लामो समयदेखि अवरुद्ध विश्वविद्यालयहरूको परीक्षा सञ्चालन गर्न सरकारले होम सेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्देशिका जारी गरेको छ। कोरोना संक्रमणका कारण समस्या भएपछि विकल्पका
२९ दिनमा बाढीपहिरोबाट ८८ जनाको मृत्यु,३२ जना बेपत्ता

२९ दिनमा बाढीपहिरोबाट ८८ जनाको मृत्यु,३२ जना बेपत्ता

२८ असार, काठमाडौँ मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु-याएको छ । प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित भएको छ । मनसुन सक्रिय भएपछिको २९ दिनमा
बैतडीमा एसईईको आन्तरिक मूल्यांकन सम्पन्न

बैतडीमा एसईईको आन्तरिक मूल्यांकन सम्पन्न

बैतडी : लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले विद्यार्थीको
कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा आज थप ३ जनामा कोरोना पुष्टि भएको हो । धनगढीस्थित प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २९०
डडेल्धुरामा झडप हुदाँ एक बालकको मृत्यु

डडेल्धुरामा झडप हुदाँ एक बालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा घाइते भएका एक बालकको मृत्यु भएको छ । झडपमा परी घाइते भएका डडेल्धुराको आलिताल गाउँपालिका ६ भौनाका गणेश महरका १२ वर्षीय छोराको मृत्यु भएको हो । आलिताल गाउँपालिका
नेपालमा थप ११८ जनामा कोरोना पुष्टि

नेपालमा थप ११८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा थप ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा