सरकारले विद्यालयमा क्वरेण्टीन र आइसोलेसन बनाउन नपाइने निर्देशन

बोलन्या थली | १५ श्रावण २०७७, बिहीबार
सरकारले विद्यालयमा क्वरेण्टीन र आइसोलेसन बनाउन नपाइने निर्देशन

काठमाण्डाै – सरकारले विद्यालयमा क्वरेण्टीन रबनाउन नपाइने निर्देशन दिएको छ । मन्त्रिपरिषद्को बैठकले विद्यालय भवन र परिसरमा क्वरेण्टीन र आइसोलेसन बनाउन नपाउने निर्णय गरेको हो ।

यस्तै शैक्षिक सत्र २०७६/७७ को नतिजा प्रकाशन गर्ने, भदौ १ गतेदेखि विद्यार्थी भर्ना गरेर कक्षागत रुपमा विवरण यकिन गर्ने, पाठ्यपुस्तक वितरण गर्ने र शिक्षकहरु विद्यालय पुगिसक्नु पर्ने पनि सरकारले निर्णय गरेको छ  ।  

जनाअवजको टिप्पणीहरू