डडेल्धुरा बजार नजिकै स्कारपियो दुर्घटना,२ जना घाइते
बोलन्या थली |
१५ श्रावण २०७७, बिहीबार
डडेल्धुरा बजार नजिकै स्कारपियो दुर्घटना भएको छ । अमरगढी नगरपालिका– ५ मा बा१८च ९७३७ नम्बरको स्कारपियो सडकबाट २०० मिटर तल खसेको हो।
दुर्घटना हुदा दुई जना घाइते भएका छन्। थप विवरण आउन बाकी रहेको छ ।


