धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ७ जनामा कोरोना संक्रमण
बोलन्या थली |
१५ श्रावण २०७७, बिहीबार
सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । बिहिवार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ५, दार्चुलाका १ र कंचनपुरका १ जनामा कोरोना पुष्टि भएको हो।



