डडेल्धुरा अस्पतालको प्रयोगशालामा १ सय ७९ जनामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण


धनगढी : डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देेेखिएको छ । सोमबार १ सय ७९ नमूना परीक्षण गर्दा एक जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो।
अस्पतालका अनुसार बैतडीको दशरथचन्द नगरपालीकाका १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।