सेती अस्पतालमा गरिएको परिक्षणमा गोदावरीका २ जनामा कोरोना संक्रमण
बोलन्या थली |
२६ श्रावण २०७७, सोमबार
धनगढी : सुदूरपश्चिममा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४ सय ३ जनाको गरिएको कोरोना परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १९ बर्षीय, २२ बर्षीय युवकमा संक्रमण पुष्टि भएको हो।