घनघस्याको चिसो लेकमा नाङ्गै गोठाला ९ वर्षकी भण्डारीको परिवारलाई राहत सहयोग


धनगढी : घनघस्याको चिसो लेकमा नाङ्गै साउने झरीमा गोठाला ९ वर्षकी आरती भण्डारीको परिवारलाई राहत सहयोग गरेको छ। बोलन्या थली र फारवेस्टर्न एग्रो जाईन्टको सयुत्त रुपमा सिरक/डसना र बोलन्या थलीको पहलमा ओमानको मस्कटबाट रीता किराती सुनुवारले ५ हजार भण्डारीलाई सहयोग गरेको हो ।
अबिरल बर्षाले बाटो अबरुद्धका कारण वडा अध्यक्ष दत्ती भण्डारीमार्फत भण्डारीलाई सहयोग गरेको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए ।
भण्डारीको परिवार आर्थिक अवस्था कमजोर रहेको छ।