गोंगबुमा एक पुरुषको विभत्स हत्याको आरोपमा एक महिला पक्राउ
बोलन्या थली |
२६ श्रावण २०७७, सोमबार
काठमाडौं । गोंगबुमा एक पुरुषको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय, चितवनबाट काठमाडौं ल्याउँदैछ ।
आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो ।


