बोलन्या थली
२९ श्रावण २०७७, बिहीबार
सिन्धुली, २९ साउन । धान बालीमा हाल्न युरिया मलको जोहो गर्न सिन्धुलीका किसान ज्यान जोखिममा राखेर लागी परेका छन्। बुधबार साल्ट्रेडिङको युरिया मल सिन्धुली आइपुगेको थाहा पाएपछि सयौं कृषक मल लिन लाइनमा लागेका हुन्। जयबागवानी कृषि