धनगढीमा गरिएको परीक्षणमा ६४ जनामा कोरोना संक्रमण
बोलन्या थली |
४ भाद्र २०७७, बिहीबार
धनगढी: सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा ६ सय ९४ जनामा गरिएको परीक्षण भएकोमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीका ५० जना र कंचनपुरका १४ जनामा कोरोना पुष्टि भएको छ ।