बिहिवार थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

बोलन्या थली | ४ भाद्र २०७७, बिहीबार
बिहिवार थप ७०७ जनामा कोरोना  संक्रमण पुष्टि

काठमाडौं। बिहिवार थप ७०७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबारसम्म  संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् ।

जनाअवजको टिप्पणीहरू