राजनीति

गगन थापाले भारतीय मिडियालाई गोदि मिडिया भन्दै नहेर्न आग्रह

गगन थापाले भारतीय मिडियालाई गोदि मिडिया भन्दै नहेर्न आग्रह

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर प्रसारित विषयवस्तुप्रति आपत्ती व्यक्त गरेका छन् । उनले त्यस्ता मिडियालाई ‘गोदी मिडिया’ भन्दै यसले हामी सबैको अपमान गरेको
काँग्रेस नेतृ डा. देउवाद्वारा तीन जिल्लामा स्वास्थ्य सामग्री सहयोग

काँग्रेस नेतृ डा. देउवाद्वारा तीन जिल्लामा स्वास्थ्य सामग्री सहयोग

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी नेतृ डा आरजु राणा देउवाले गण्डकी प्रदेशका तीन जिल्लालाई कोरोनाविरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् । नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर
सर्वसाधारण धमाधम पक्राउ,मन्त्रीका चिउडो मुनि मास्क

सर्वसाधारण धमाधम पक्राउ,मन्त्रीका चिउडो मुनि मास्क

गृह मन्त्रालयले सोमबार बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको थियो । बिना मास्क प्रयोग गरि हिड्ने सर्वसाधारणलाई सरकार धमाधम पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयले
प्रतिपक्ष दलको अबरुद्धका बिच सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु

प्रतिपक्ष दलको अबरुद्धका बिच सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राजपाको नाराबाजीका बिच बजेटमाथि छलफल सुरु भएको छ। रोष्टम घेराउ गर्दै नाराबाजी भएपनी सभामुख थापाले आर्थिक बर्ष २०७७र०७८ को बजेटमाथिको छलफललाई जारी राखेका
सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षको नाराबाजीकैबीच बजेट पारित गर्ने तयारी

सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षको नाराबाजीकैबीच बजेट पारित गर्ने तयारी

कैलाली । प्रतिपक्षी दलले लगातार संसद अवरोध गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले सामान्य छलफल गरेरै प्रदेशसभाबाट आगामी आर्थिक बर्ष २०६७÷०७७ को बजेट पारित गर्ने तयारीमा जुटेको छ ।बुधबार नै बजेट पारित गर्ने प्रदेश सभा सचिवालयले
नेपाल प्रहरीको २८ औं आईजीपी बने शैलेश थापा क्षेत्री

नेपाल प्रहरीको २८ औं आईजीपी बने शैलेश थापा क्षेत्री

नेपाल प्रहरीको २८ औं आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ । सरकारले प्रहरीका एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । थापा २०६७ साल फागुन १५ गते एआईजीमा बढुवा हुनुभएको थियो । गृहमन्त्रालयले जेष्ठता, कार्यक्षमता,
काठमाण्डौमा सुटुक्क दलाई लामाको जन्मोत्सव मनाईयो

काठमाण्डौमा सुटुक्क दलाई लामाको जन्मोत्सव मनाईयो

काठमाडौं : नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए। कोरोना संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले
आज मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ आईजिपी नियुक्ति गर्ने सम्भावना

आज मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ आईजिपी नियुक्ति गर्ने सम्भावना

आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । आजको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन्
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक आज दिउँसो २ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी आइतबार टुंगीएको बैठक आज पुनः बस्ने तय भएको हो । बैठकमा पार्टीको १४औँ
नेकपाको स्थायी कमिटी बैठक फेरि सर्यो, विवाद टरेन

नेकपाको स्थायी कमिटी बैठक फेरि सर्यो, विवाद टरेन

नेकपा स्थायी कमिटीको तय गरिएको आजको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने जनाएकाछ्न । पार्टी भित्र बढदै गहिरहेको बिबादलाई नेताहरुबीच सहमतिबाट समाधान