सर्वसाधारण धमाधम पक्राउ,मन्त्रीका चिउडो मुनि मास्क

बोलन्या थली | २४ असार २०७७, बुधबार
सर्वसाधारण धमाधम पक्राउ,मन्त्रीका चिउडो मुनि मास्क

गृह मन्त्रालयले सोमबार बिनामास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।
बिना मास्क प्रयोग गरि हिड्ने सर्वसाधारणलाई सरकार धमाधम पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयले जनाएको छ । तर नीति निर्माताहरुले नै मास्क चिउडा मुनि मास्क लगाएका छ । अनिवार्य मास्कलगाउन सर्वसाधारणलाई निर्देशनदिएको भोलिपल्ट मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह मन्त्री रामबहादुर थापा स्वयंले मास्क चिउडा मुनि मास्क लगाएको देखियो । यस्तै नीति निर्माणमा अग्र रहेका व्यक्ति नै मास्क सहि प्रयोग गरि रहेका छैन ।

जनाअवजको टिप्पणीहरू