प्रतिपक्ष दलको अबरुद्धका बिच सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु


सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राजपाको नाराबाजीका बिच बजेटमाथि छलफल सुरु भएको छ। रोष्टम घेराउ गर्दै नाराबाजी भएपनी सभामुख थापाले आर्थिक बर्ष २०७७र०७८ को बजेटमाथिको छलफललाई जारी राखेका छन ।
प्रदेश सरकारले कोभिड–१९ को संक्रमणको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गर्दैै प्रतिपक्षले नाराबाजी गरेका थिए ।