राजनीति

प्रधानमन्त्रीको आमसभामा निर्मलाको बलात्कारी खै ? टिसर्ट  लगाएका युवालाई पक्राउ

प्रधानमन्त्रीको आमसभामा निर्मलाको बलात्कारी खै ? टिसर्ट लगाएका युवालाई पक्राउ

धनगढी : निर्मलाको बलात्कारी खै ? भन्दै लगाएका युवालाई प्रहरीले पक्राउ गरेका छन् । शुक्रबार धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्ने कार्यक्रममा निर्मलाको बलात्कारी खै ? र justice for Nirmala लेखेका टिस्ट लगाएका युवाहरु
प्रधानमन्त्री केपी शर्मा ओली भोली धनगढी आउने

प्रधानमन्त्री केपी शर्मा ओली भोली धनगढी आउने

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली भोली धनगढी आउने भएका छन् । पुस २४ गते धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न  यहाँ आउन लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ। नेकपा विभाजन भएपछि पहिलो पटक ओली समूहले आयोजना गर्ने जनसभालाई
मुख्यमन्त्री भट्टले गरे ओली पक्षीय मन्त्री पठान बोहरालाई बर्खास्त

मुख्यमन्त्री भट्टले गरे ओली पक्षीय मन्त्री पठान बोहरालाई बर्खास्त

धनगढी । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ।  मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन्।  मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक
कञ्चनपुरमा नेकपाका २ समूहबिच हात हालाहाल

कञ्चनपुरमा नेकपाका २ समूहबिच हात हालाहाल

कञ्चनपुर । कञ्चनपुरमा ओली पक्षले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेपछि प्रचण्ड–नेपाल समूहले ताला तोड्ने प्रयास गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको छ । नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच
प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्न देउवाको अपिल

प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्न देउवाको अपिल

कांग्रेस सभापति शेरबहादुर देउवाले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन्। शनिबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार देशभरका १६५ वटै निर्वाचन
नवनियुक्त मन्त्री गौरीशंकरको आफ्नै निर्वाचन क्षेत्रमा पुतला दहन

नवनियुक्त मन्त्री गौरीशंकरको आफ्नै निर्वाचन क्षेत्रमा पुतला दहन

धनगढी ।  नवनियुक्त मन्त्री गौरीशंकरको आफ्नै निर्वाचन क्षेत्रमा पुतला दहन गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सपथ ग्रहण गरेको २४ घण्टा बित्न नपाउँदै उनकै निर्वाचन क्षेत्रमा पुतला दहन भएको हो
विभाजित नेकपाका दुबै समूहको केन्द्रीय समिति बैठक बस्दै

विभाजित नेकपाका दुबै समूहको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै समूहको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक आज बस्दैछ । केपी ओली समूहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र दाहाल-नेपाल समूहको बैठक बबरमहलस्थित पार्टी प्यालेसमा बोलाइएको
नेकपा ओली समूहको प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई

नेकपा ओली समूहको प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली समूहले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बिहान बालुवाटारमा बसेका ओली समूहको केन्द्रीय कमिटी बैठकमा ज्ञवालाई पार्टी प्रव्रक्ताकाृ जिम्मेवारी
मुख्यमन्त्री भट्ट र कानुन मन्त्री शाह काठमाडौँ जाँदै

मुख्यमन्त्री भट्ट र कानुन मन्त्री शाह काठमाडौँ जाँदै

कैलाली ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह काठमाडौँ जाने भएका छन् । भोलि हुने भनिएको केन्द्रीय कमिटिको बैठकमा भाग लिन मुख्यमन्त्री भट्ट र कानुन मन्त्री शाह काठमाडौँ

आउँदो वैशाखमा दुई चरणमा निर्वाचन गर्ने गरी संघीय संसद् विघटन भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेसँगै संसद् विघटन भएको हो ।  वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन हुने